विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं : सामान्य घटनाक्रमको जानकारी लिनमा मूलधारका मिडियाभन्दा सामाजिक सञ्जालहरू अघि हुन थालेका छन्। संसारभरकै पत्रकारिताले अहिले सामाजिक सञ्जालको चुनौती सामना गरिरहेको छ।
अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी अहिलेको समयलाई पत्रकारिताको संक्रमणकालको संज्ञा दिन्छन्। ‘हामी संक्रमकालीन अवस्थामा छौं। गहनभन्दा भाइरल र चटपटे कन्टेन्ट बढी जान थालेका छन्’, उनी भन्छन्।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.