विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
महिलाद्वारा उत्पादित सामग्री प्रवर्द्धन गरी विदेश निर्यात गर्ने व्यवस्था गर्न महिला उद्यमीहरूले सरकारसँग माग गरेका छन्। कोभिड महामारीपछि महिला उद्यमी मेलामा नेपालमा नै उत्पादित सामग्रीहरू प्रदर्शनमा बसेका महिला उद्यमीहरूले सरकारसँग यस्तो माग गरेका हुन्।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.