विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं । अग्रणी मोवाइल व्यवसायी दीपक मल्होत्राले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को बारेमा भ्रम फैलाउने काम भएको बताएका छन् । मोवाइल फोन आयातकर्ता संघ र मोवाइल बिक्रेता संघले एमडीएमएसबारे आइतबार गरेको छलफल कार्यक्रममा उनले एमडीएमएसबारे सही सुचना प्रवाह हुन नसक्दा जनतामा भ्रम सिर्जना भएको बताए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.