विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौँ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपमहासचिवमा माल्टामा कार्यरत सोम सापकोटाले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी हाल एनआरएनका प्रवक्ता हुन् ।एनआरएनएको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वसम्मेलन असोज ३० देखि कात्तिक ३ गते काठमाडौंमा हुँदै छ । उनले एकपटकको नेपाली, सधैँको नेपालीका लागि नीतिगत व्यवस्थाका लागि पहल गर्न उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरिएको बताए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.