विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
दक्षिण कोरियाको संसदले विपक्षी दलका नेतालाई पक्राउ गर्न अनुमोदन गरेको छ। बिहीबार बसेको संसदको बैठकले मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख ली ले म्युङलाई गिरफ्तार गर्न माग गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो। प्रस्तावबारे मतदान गरिएको थियो। जसमा १४९, विपक्षमा १३६ र ६ वटा मत अनुपस्थित तथा चार अन्डर भोट थिए।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.