विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं । नेपालमा जुवा तथा सट्टेबाजी अवैध छ । सट्टेबाजीको हकमा मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ मा 'कसैले सट्टेबाजी गर्नु वा गराउनु हुँदैन' लेखिएको छ । त्यसो गरेको पाइएमा दफा १२५ “जुवा खेल्न वा सट्टेबाजी गर्नु गराउनु नहुने” भन्ने कसूरमा प्रयोग भएको बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.