विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण विभागले जारको पानी र बोतल ९१ लिटर० को पानीको अधिकतम खुद्रा तथा बिक्री मूल्य तोकेको छ ।
विभागले जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ र बोतलको पानीमा अधिकतम १६ रुपैयाँ तोकेको हो । विभागका निर्देशक राकेश पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
तोकेबमोजिम मूल्यमा पानी बिक्री नगर्ने होटल–रेष्टुरेण्ट एवं व्यवसायिक फर्महरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने विभागले चेतावनीसमेत दिएको छ ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.